काठमाडौँ । एमाले नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन् ।
उनले उपचुनावमाम चितवनमा एक्लै उम्मेदवार खडा गर्न कांग्रेस सभापति पत्नी आरजु देउवामार्फत चुनौती दिएका छन् । उनले आरजुले कांग्रेसलाई निकै बलियो ठानेपनि बास्तविकता त्यस्तो नरहेको जिकिर गरेका छन् ।
‘आरजु भाउजुले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ र साउनमा लगाएको चश्माले मंसीरलाई पनि हरियै देखेछ’, उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेक छन्, ‘म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजु ,तत्कालै हुन लागेको उपचुनावमा विना वैशाकी चारतारे उमेदवार उठाएर देखाउनुस त !’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा