दाङ । लुम्बिनी प्रदेश सभाको ७औं बैठक चैत ७ गते मंगलवार बस्ने भएको छ ।सभामुख तुलाराम घर्तीको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा बिहीवार जारी सूचनामा उल्लेख छ ।प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक मंगलवार दिउँसो १ बजे बस्नेछ ।लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु
राष्ट्रिय सभाको बैठक जारी
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
निर्वाचन आयोगको बैठक बस्दै
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
सञ्चारमन्त्रीले बोलाए बैठक, फेसबुकलगायत समाजिक सञ्जाल बन्दको गराउँलान् निर्णय ?