काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालाे लागेकाे छ । आज नेप्से सूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा आएर रोकिएको छ । १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्सम ५.५५ अकले घटेर ३७३.९५ बिन्दुमा आएको छ ।
४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भएको छ । शिभम पावर लिमिटेड करिब १० प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीहरूले सर्वाधिक कमाएको छ यता, शिभम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ८ करोड २१ लाख भन्दामाथिको कारोबार भएको छ ।यता हिमालय डिस्टिलरीको ५ करोड ७५ लाखबढीको कारोबार भएको छ । बिहीबार सबै उपसूचकहरूमा राताम्मै भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट