काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन् । निर्वाचनको मतगणनाअनुसार पौडेल निर्वाचित भएलगत्तै सामाजिक सञ्जालमार्फत देउवाले बधाई दिएका हुन् । पाडेल कांग्रेसका वरिष्ठ नेता समेत हुन् ।
‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’ देउवाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार