काठमाडौं। नेकपा एमालेले केन्द्रिय अर्थ तथा योजना बिभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ ।
च्यासल, ललितपुरमा बसेको केन्द्रिय सचिवालयको १६ औ बैठकले भट्टलाई अर्थ बिभागमा मनोनय गर्ने निर्णय गरेको प्रचार बिभाग सचिव गोकर्ण बिष्टले जानकारी दिए । उनका अनुसार केन्द्रिय सदस्य दुर्गा प्रसाई हटाउने पनि निर्णय बैठकले गरेको छ।
सो बैठकले २५ फागुनमा हुन गईरहेको राष्ट्रपति निर्वाचनका लागि सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय सोही बैठकले लिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)