काठमाडौँ । राष्ट्रपतिको निर्वाचन र भावी सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ । दिउँसो ३ बजे बालुवाटरमा तीन पार्टीको बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।
माओवादी र एकीकृत समाजवादीबीच मध्यान्हको छलफलपछि तीन पार्टीबीच छलफल हुन लागेको हो । उनका अनुसार त्यसपछि साँझ ५ बजे कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जसपाबीच छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन