काठमाडौँ । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले उनलाई जिम्मेवारीबाट हटाउँदै नयाँ नियुक्ति गरिएको छ।
उनको ठाउँमा ट्रमा सेन्टरका पूर्व निर्देशक सन्तेष पौडेललाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रालका अनुसार अब भूपेन्द्र वीर अस्पतालमै चिकित्सकको रुपमा मात्रै रहने भएका छन् ।
बस्नेत कांग्रेस निकट मानिन्छन् भने नयाँ निर्देशक पौडेल एमाले निकट मान्छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ फागुन २०७९, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालको उद्घाटनमा वीरशमशेरले भनेका थिए- रैतीले उपचारमा एक पैसा खर्च गर्न पर्दैन
वीर अस्पताल सुधारका लागि कार्यदल गठन
वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु
वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया
वीर अस्पतालमा ९ वर्षपछि पुनः सुरु भयो जलनको उपचार