काठमाडौँ । वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोगको) जटिल शल्यक्रिया गरिएको छ । अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा छ वटा एनोरिज्म एकैपटक नौ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।
उनले बिरामीको मस्तिष्कमा रहेका छवटा ‘एनोरिज्म’को एक पटकमा पहिलो शल्यक्रिया गरेर सफल उपचार गरेको बताए । यस्तो शल्यक्रिया अत्यन्त जटिल मानेर र कम मात्र देशमा यसको उपचार हुने उनले बताए ।
‘एनोरिज्म’ मा नसा बेलुनजस्तै फुलेर फुट्ने गर्दछ । त्यसपछि मान्छेको ब्रेन ह्यामरेज भएर मृत्यु पनि हुन सक्दछ । शल्यक्रिया असोजको दोस्रो हप्ता गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असोज २०८२, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालको उद्घाटनमा वीरशमशेरले भनेका थिए- रैतीले उपचारमा एक पैसा खर्च गर्न पर्दैन
वीर अस्पताल सुधारका लागि कार्यदल गठन
वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु
वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया