काठमाडौं । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अहिलेको राजनीतिक अवस्था दुवै खुट्टा बुडुवामा फसेकोजस्तो भएकाले खिचडी पकाउन नसक्ने बताएका छन् ।
सामाजिक सञ्जालमा केहीबेरअघि ट्वीट गर्दै नेता बास्कोटाले त्यस्तो बताएका हुन् । आफ्नै ज्यान बचाउने पीरले सधैं तनावग्रस्त हुने राजनीतिले देशको विकास र निकास दिन नसक्ने उनको बुझाई छ । उनले लेखेका छन्, “यो राजनीतिले निकास र विकास दिने कुरा कता हो कता खिंचडी पनि पकाउन सक्दैन ।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ माघ २०७९, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा