काठमाडौँ । सर्वोच्च अदालतले दुई वर्ष समयावधि पुगेका कर्मचारीसँग सरुवाका लागि आवेदन माग गरेको छ ।
सर्वोच्चको प्रशासन शाखाले बुधबार एक सूचनामार्फत दुई वर्ष समयावधि पुगेका कर्मचारीसँग आफू सरुवा हुन चाहेको अदालत–निकाय स्पष्ट खुवाइ सात दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको हो ।
‘यस अदालतमा कार्यरत २ (दुई) वर्ष समयावधि पुगेका राजपत्रांकित कर्मचारीहरुले आफू सरुवा हुन चाहेको अदालत-निकाय स्पष्ट खुलाइ ७.(सात) दिनभित्र यस अदालतको प्रशासन शाखामा निवेदन पेश गर्नहुन आदेशानुसार अनुरोध गर्दछु’, सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ माघ २०७९, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
दुर्गा प्रसाईँलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश
जापान लक्षित भाषा परीक्षणसम्बन्धी रिट निवेदन सर्वोच्चबाट अस्वीकृत
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित