काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्याल र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच बुधबार भेटवार्ता भएको छ । भेटमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेज तथा नेपालका लागि फ्रान्स, फिनल्यान्ड र जर्मनीका राजदुतको पनि सहभागिता रहेको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार उक्त भेटमा आपसी हितका विविध विकास सहयोगका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ माघ २०७९, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण