काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बैठक बुधबार बिहान ९ बजे देउवा निवास धुमबाराहीमा बस्ने छ।
बैठकमा प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे छलफल हुने छ । माघ ५ गते बिहीबार सभामुखको निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ माघ २०७९, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
कांग्रेस पदाधिकारी बैठकमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक सुरु
देउवाले बोलाए पदाधिकारी बैठक