काठमाडौं । आइतबार पोखराको सेती नदी खोँचमा भएको जहाज दुर्घटनामा परि मृत्यु भएकामध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाले हालसम्म ५ जनाको सनाखत भएको बताए।
लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमियाको सनाखत भएको उनले जानकारी दिएका छन्। जहाज दुर्घटनामा हालसम्म ६४ जनाको शव फेला परेको छ । तर, शव पहिचान गर्न कठिन रहेको छ । साथै, खोँचमा रहेका शव निकाल्ने कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ माघ २०७९, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमा अमेरिकी सैन्य विमान दुर्घटना
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु