काठमाडौं । विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिपमा रुपान्तरण समेत गरेको छ । पार्टी निर्माणको विभिन्न भरणमा भूमिका परिर्वतन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यलाई निशर्त महाधिवेशनमा समेट्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय : विवेकशील साझा
विवेकशील साझा पार्टी सामूहिक नेतृत्वमा केन्द्रित छ : अध्यक्ष बास्कोटा
विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान