काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१ज ६३६७ नम्बरको जीप अनियन्त्रित भई पल्टिँदा प्यूठानको गौमुखी गाउँपालिका–१ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २९ वर्षीय सुरेश तामाङ र मिनबहादुर तामाङ घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार तीव्र गतिमा रहेको जीप सडकको मध्यभागमा रहेको पर्खाल र बार नाघेर विपरीत दिशामा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु