काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने तर आफूहरु सरकारमा नजाने बताएका छन।
यतिबेला नयाँ वानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठब बसिरहेको छ । उक्त बैठकमा जानुअघि पत्रकारहरुसँग बोल्दै अध्यक्ष लिङ्देनले राप्रपा तत्काल सरकारमा नजाने बताएका हुन् ।
यसअघि राप्रपाले सरकारमा जान चार शर्त पेश गरेको थियो । उसले सरकारमा जानका लागि पृथ्वीनारायण शाहलाई राष्ट्रपिता घोषणा, राजसंस्थासहितको हिन्दू राष्ट्र कायम तथा संघीयता र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने माग राखेकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग