बागमतीको किनारामा पर्खाल निर्माण

रासस

शुक्रबार, १५ असार २०७५, १४ : ३२
बागमतीको किनारामा पर्खाल निर्माण

काठमाडौँको सिंनागलस्थित बागमती करिडोर क्षेत्रमा बागमती नदीको दुवैतर्फ किनारामा ढुंगाको पर्खाल निर्माण गर्दै मजदुर । रु. १६८ करोडको लागतमा ७.२ किलोमिटर पर्खाल निर्माण कार्य भइरहेको छ । तस्बिर : रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया दिनुहोस