काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले शहरीकरण, अनौपचारिक श्रम अर्थतन्त्र, धनी गरिबको विभेदीकरण संक्रमणकालीन समाज अर्थतन्त्रको संरचनात्मक समस्या भएको बताएका छन् ।
काठमाडौं महानगरले अनौपचारिक श्रम गरी खाने फुटपाथका खुद्रे व्यापारीलाई विस्थापित गरेपछि डा. भट्टराइको यो पछिल्लो भनाइ आएको हो । सामाजिक सञ्जालमा आज ट्वीट गर्दै उनले लेखेका छन्, “अर्वान एण्ड रिजनल डेभलपमेन्ट प्लानिङको विद्यार्थीको नाताले भन्छ– शहरीकरण, अनौपचारिक श्रम(अर्थतन्त्र, धनी(गरीबको विभेदीकरण संक्रमणकालीन समाज(अर्थतन्त्रको संरचनात्मक समस्या हो।”
यसको दिगो समाधानका लागि लाठी बन्दुक नभई योजनावद्ध व्यवस्थापन र उचित पुनस्र्थापना भएको उनले बताएका छन् । उनले लेखेका छन्, “यसको दिगो समाधान लाठी बन्दूक हैन, योजनाबद्ध व्यवस्थापन र उचित पुनर्स्थापना हो। नत्र बिष्फोट हुन्छ, चेतना भया ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव