मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २३ मंसिर २०७९, १८ : ४४
मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जनाको मृत्यु

पोखरा । पोखराको मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो । 

धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् । 

प्रतिक्रिया दिनुहोस