चीनसँग थप पाँच नाका खोल्ने सहमति

पत्रपत्रिकाबाट

विहीबार, १४ असार २०७५, ०८ : ४३
चीनसँग थप पाँच नाका खोल्ने सहमति

परराष्ट्रमन्त्ती प्रदीप ज्ञवालीसँग थप ५ वटा उत्तरी नाका खोल्न सहमती भएको बताएका छन् । प्रधानमन्त्रीहरुको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको बुधबार जवाफ दिँदै पररषट्रमन्त्ती ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सो विषयमा सहमति भएको बताएका हुन् ।

उनले दार्चुलाको टिंकर नाका र बझाङको उरहीसहित ५ वटा नाका खोल्न सहमति भएको बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस