खोटाङबाट रामकुमार राई निर्वाचित, विशाल भट्टराई पराजित

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, १४ : ३०
खोटाङबाट रामकुमार राई निर्वाचित, विशाल भट्टराई पराजित

खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई विजयी भएका छन् ।

राईले एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पराजित गरेका हुन् । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस