काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले काभ्रेपलाञ्चोकको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट अग्रता लिएका छन् ।
हालसम्मको परिणामअनुसार बाँस्कोटा ९१३ मतले अगाडि छन् । बाँस्कोटाले २१ हजार २० मत पाउँदा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाई २० हजार १०७ मतका साथ पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६ हजार १८० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ मंसिर २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा