चितवन २ : रवि लामिछानेको अग्रता,पछि परे कृष्णभक्त पोखरेल

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, १४ : ४०
चितवन २ : रवि लामिछानेको अग्रता,पछि परे कृष्णभक्त पोखरेल

चितवन  । चितवन क्षेत्र नम्वर २ मा रवि लामिछानेले अग्रता लिएका छन् ।

चितवनको कालिका नगरपालिकाको मत गणना हुन सुरु भएपछि उनले अग्रता लिन थालेका हुन् । पछिल्लो परिणम अनुसार रवि लामिछानेले ४००७ मत प्राप्त गरेका छन् । यस्तै कृष्णभक्त पोखरेलले ३८७९ र उमेश श्रेष्ठले ३४१० मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस