चितवन २ : कृष्णभक्तले फेरी लिए अग्रता, तेश्रो स्थानबाट पछ्याउदैं रवि लामिछाने

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, १० : २१
चितवन २ : कृष्णभक्तले फेरी लिए अग्रता, तेश्रो स्थानबाट पछ्याउदैं रवि लामिछाने

चितवन । चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेलले फेरी अग्रता कायम गरेका छन् ।

उनले ३२५४ मत ल्याउदैं गर्दा निकटतम प्रतिद्धन्द्धी सत्ता गठबन्धनका उमेश श्रेष्ठले दोश्रो स्थानबाट पछ्याईरहेका छन् ।

उनले २७२६ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेश्रो स्थानमा झरेका छन् ।

उनले २७१७ मत प्राप्त गरेका छन् । हालसम्म ९२७९ मत गणना भएको छ । 

प्रतिक्रिया दिनुहोस