गुल्मी २ मा एमालेका उम्मेदवार विष्टको अग्रता, पछयाँउदैं  झाँक्री

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, ०७ : ४३
गुल्मी २ मा एमालेका उम्मेदवार विष्टको अग्रता, पछयाँउदैं  झाँक्री

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतगणनामा अग्रता लिँदै गएका छन् ।

उनले एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा २ हजार १६५ मतले अगाडि रहेका छन् । विष्टले ७ हजार ७५६ मत पाउँदा झाँक्रीले ५ हजार ५ सय ९१ मत पाएकी छिन् ।
 

प्रतिक्रिया दिनुहोस