काठमाडौं । काभ्रे–२ मा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पछि पार्दै कांग्रेसका शिव हुमागाईले अग्रता बनाएका छन् ।
६४१९ मत गनिसक्दा हुमागाईले ३२७३ तथा बाँस्कोटाले २३९६ मत पाएका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४९२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ मंसिर २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा