चितवन २ : इच्छाकामनाका २ वटा वडाको गणना सकिँदा कृष्णभक्त पोखरेलको अग्रता

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १८ : ४३
चितवन २ : इच्छाकामनाका २ वटा वडाको गणना सकिँदा कृष्णभक्त पोखरेलको अग्रता

चितवन । नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले चितवन २ मा अग्रता कायमै राखेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र कांग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै अग्रता बनाएका हुन् । 

पोखरेलले ११४४ मत पाउँदा लामिछानेले २६०मत पाएका छन् ।  लामिछाने तेस्रो स्थानमा छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ७०४ मत पाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस