काठमाडौं । धादिङ १ मा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे एक मतले पछि परेका छन् । एमालेका भूमि त्रिपाठीसँग उनी एक मतले पछि परेका हुन् । एमाले उम्मेदवार त्रिपाठीले ९१ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले ९० मत पाएका छन्।
कूल दुई सय मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ
‘होलीले समाजका विकृति, विसंगति एवम् कुरीतिको अन्त्य गर्छ’ : मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त सरकारी कार्यालयको निरीक्षण
‘समाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ’ : मुख्यमन्त्री पाण्डे
संस्कृति संरक्षणका लागि स्थानीय जागरूक हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
‘प्रदेश सरकारका निर्णयलाई पारदर्शी बनाइनेछ’: मुख्यमन्त्री पाण्डे