कैलालीमा ४७ प्रतिशत मत खस्यो

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १५ : ३६
कैलालीमा ४७ प्रतिशत मत खस्यो

कैलाली । कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ ।

हालसम्म  जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए ।

यस निर्वाचनमा मतदाताको सहभागी न्यून देखिएको छ ।  

प्रतिक्रिया दिनुहोस