काठमाडौं । मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको भीड लागेको छ। काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भीड लागेको हो।
काठमाडौं उपत्यकाबाट बाहिरिने नाका तथा बसपार्कहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ। कतिपय जिल्ला तथा निर्वाचन क्षेत्रले गडी रिजर्भ गरेर मतदाता ओसार्ने काम पनि गरिरहेका छन् ।
काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ। ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने मतदाताहरू उत्साहित देखिएका छन् ।




प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ मंसिर २०७९, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा प्रत्यक्षतर्फ तीनवटा चिह्नमा मतदान हुने
राष्ट्रिय सभामा जसले मतदान गर्न पाउँदैनन !
पुल्चोकमा मतदान जारी, साढे १ बजेसम्म १७०० मत खस्यो