काठमाडौं । नुवाकोटको दुप्चेश्वरमा सोमबार राति आमाछोरीको विभत्स हत्या भएको छ ।
दुप्चेश्वर–५ स्थित बालकुमारीमा खुकरी प्रहार गरेर २० वर्षीया सम्झना खतिवडा र उनकी ३ वर्षीया छोरी कृष्टिनाको हत्या भएको हो ।
जिप्रका नुवाकोटका प्रवक्ता रुपक खड्काले घटनामा संलग्न फरार रहेको बताए । मानसिक सन्तुलन गुमेका पुरुषले छिमेकीलाई यसरी हत्या गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या