काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा निर्वाचित भएर ह्यार्टिक गर्ने रणनीतिमा रहेका कांग्रेस महामन्त्री गगनकुमार थापा दैनिक घरदैलो कार्यक्रम गरिरहेका छन् ।
२०७० सालमा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापा यसपटक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने रणनीतिअनुसार चुनावी प्रचारप्रसारमा सक्रिय छन् ।
एमालेका राजन भट्टराईसहितका उम्मदेवारसँग प्रतिस्पर्धामा रहेका थापाले आइतबार कपन, सुकेधारा क्षेत्रमा घैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा जाँदा उनीेसँग सेल्फी लिनेको उत्तिकै भीड देखिन्छ । घरदैलो कार्यक्रममा गएका थापामात्र होइन अन्य उम्मेदवारसँग पनि स्थानीयले सेल्फी लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ कार्तिक २०७९, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा