विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने दावी गरेका छन।
आज (बुधबार) मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका छन । उनले गठबन्धनको सरकारले मात्र मुलुकलाई निकास दिने जिकीर समेत गरे । अहिले विराटनगरमा देखिएको ढल, सडक निर्माण, खानेपानी र सिंचाई जस्ता समस्याबाट आजित सर्वसाधारणका समस्यालाई निराकरण गर्ने पनि उनको भनाइ थियो ।
कांग्रेस नेता कोइरालाले स्थानीय स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरेर प्रभावकारी स्वास्थ्य सेवा प्रदायक संस्था बनाउने र जेष्ठ नगारिकलाई घर–घरमै स्वास्थ्य सेवा पुर्याउने आश्वासन समेत दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ कार्तिक २०७९, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल