काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । आज नेप्से परिसूचक २.५७ अंकले घटेर १९५६ विन्दुमा आइपुगेको हो। यस्तै सेन्सेटिभ पनि १.१२ प्रतिशतले घटेको छ ।
आज १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको २७ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सामान्य अंकको गिरावट आउँदा पनि अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ३.९७, विकास बैंक ७.३०, होटल ३.७४, जलविद्युत १२.७४, उत्पादन तथा प्रशोधन ३६.५८, माइक्रोफाइनान्स २७.९२, टे«डिङ समूहको २९.४१ अंकले घटेको छ । यस्तै वित्त कम्पनीको ४.६५, जीवन बीमा ९३.६१, जीवन बीमा २३.४०, अन्य समूहको उपसूचक १४.१५ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ कार्तिक २०७९, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट