कुवेतमा मदिरा बनाउँछन् नेपाली !

पत्रपत्रिकाबाट

आइतबार, १० असार २०७५, ०९ : ०२
कुवेतमा मदिरा बनाउँछन् नेपाली !

कुवेतमा अपराध गर्ने विदेशीको सुचीमा नेपाली समुदाय अन्य मा पर्छ । कुवेतको आन्तरिक मन्त्रालयक प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका थिए, जसमा सबभन्दा बढी इजिप्सियन २ हजार ६ सय २१, दोस्रोमा बेडोइन क्षेत्रका १८ सय ३, तेस्रोमा भारतीय ११ सय ३१, चौथोमा सिरियन एक हजार ६ र पाँचौमा साउदी ८ सय ६, नागरिक अपराध घटनामा संलग्न छन् ।

त्यसपछि क्रमशः बंगलादेशी ५०२ श्रीलंकाली, १९३, फिलिपिनो ३४३, जोर्डनी २३२ पाकिस्तानी २९६, इरानी २३४, लेवनानी २३३ र इराकी १६५ नागरिक अपराधमा लागेको देखिन्छ ।

यसरी ईमान्दार को छवि बोको नेपाली कामदारलाई पछिल्लो समय एउटा दाग लागकेो छ, यिनिहरु रक्सी बनाउने र बेच्ने गर्छन् । अपार्टमेन्ट भाडामा लिए बसेका एक नेपालीले दिएको जानकारी अनुसार कोठाकोठामा जाँडरक्सी उत्पादन हुन्छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस