ट्रम्पले फेरि भने- उत्तर कोरियाबाट अझै खतरा

पत्रपत्रिकाबाट

आइतबार, १० असार २०७५, ०८ : ५८
ट्रम्पले फेरि भने- उत्तर कोरियाबाट अझै खतरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर  कोरियाबाट अझै पनि असामान्य खतरा रहेको उल्लेख गर्दै प्रतिबन्ध नवीकरण गरका छन् ।

ट्रम्पले यसअघि उत्तर कोरियाबाट कुनै पनि खतरा नरहेको दावी गरेका थिए । राष्ट्रपति ट्रम्प र उत्तर कोरियालीइ नेता किम जोङ—उनीबीच गत जनु १२ मा सिंगापुरमा भएको खिशर बैठकको भालिपल्ट ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध निकै राम्रो भएको दावीसमेत गरेका थिए ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस