९० दिनमा ६८ कानुन् बन्नैपर्ने बाध्यताः कुन् कुन् काुनन् बन्दै छ ?

पत्रपत्रिकाबाट

आइतबार, १० असार २०७५, ०८ : ०२
९० दिनमा ६८ कानुन् बन्नैपर्ने बाध्यताः कुन् कुन् काुनन् बन्दै छ ?


संविधानतः आगामी असोज २ गतेभित्र मौलिक हकअन्र्तगतका कानुन् निर्माण भईसक्नुपर्ने संवैधानिक बाध्यता छ ।
अहिलेसम्म ७० वटा कानुन् बनाईएको छ  भन अझै ६८ वटा कानुन् बनाउन बाँकी छ ।
सरकार कानुन् बनाउन तीव्रताका साथ लागेको कानुन् न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस