प्रदेश ५ का सांसदलाई सास्ती, संसद प्रवेशमा समेत असजह !

पत्रपत्रिकाबाट

आइतबार, १० असार २०७५, ०७ : ३३
प्रदेश ५ का सांसदलाई सास्ती, संसद प्रवेशमा समेत असजह !

संसद गठन भएको तीन पुगिसक्दा पनि प्रदेश ५ का सांसदहरुले संसदको लोगो पाउन सकेको छैनन् ।

लोगोविहीन हुनुपर्दा  सांसदहरुलाई कुनै कार्यक्रम, समारोह वा संसद भवनभित्र प्रवेशमा समेत असजह हुने गरेको छ ।

तत्काल लागोको व्यवस्था गर्न पनि सांसदहरुले आवाज उठाईरहेका छन् ।

सांसदको परितयका करुपमा रहने लागो वितरण चाँडै हुनुपर्ने बताए ।, आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस