काठमाडौं । विप्लव नेतृत्वको नेकपासहित तीन दलले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।
सो निर्णय गर्नेमा विप्लवको पार्टीबाहेक ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले पुँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न निर्वाचन गर्न लागेको ठहर गर्दै निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको बताइएको छ ।
यसबारे जानकारी दिन जारी विज्ञप्तिमा चुनाव बहिस्कारसम्बन्धी कार्यक्रम र अपील कात्तिक १९ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर