काठमाडौं । आईसिसी टी-२० विश्वकपअन्तर्गत बुधबार दुई खेल हुँदैछन् । सुपर-१२ को समूह एक को फरक खेलमा आयरल्यान्ड र इंग्ल्यान्ड तथा न्युजिल्यान्ड र अफगानिस्तान भिड्दैछन् ।
विहान पौने १० बजे सुरु हुने खेलमा आयरल्यान्ड र इंग्ल्यान्डको खेल मेलवर्नमा हुनेछ । आयरल्यान्ड पहिलो जितको खोजीमा रहँदा इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
दिउसो पौने २ बजे न्युजिल्यान्ड र अफगानिस्तानबीच समेत मेलवर्नमै खेल हुनेछ । यस खेलमा जित निकाल्दै न्युजिल्यान्ड शीर्षस्थान बलियो बनाउने योजनामा छ । आफगानिस्तान भने पहिलो जितको खोजीमा छ ।
समूह एक मा न्युजिल्यान्ड, इंग्ल्यान्ड, श्रीलंका र अस्टे्रलियाको सामना दुई दुई अंक छ । अफगानिस्तान र आयरल्यान्ड बिना अंक छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ कार्तिक २०७९, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज ३ समूहका यी ३ खेल हुँदै