काठमाडौं । नेकपा माओवादी केन्द्रको दोलखा जिल्ला इन्चार्जमा विशाल खड्का चयन भएका छन् । पार्टी पोलिटब्युरो सदस्य देवी खड्काले इन्चार्जबाट राजीनामा दिएपछि विशालले जिम्मेवारी सम्हालेका हुन् ।
माओवादी पार्टीले विशाललाई केही दिन जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । दोस्रो संविधान सभा चुनावमा पराजित भएका खड्का २०७४ सालको चुनावमा दोलखा‘क’ निर्वाचित भएका थिए । हाल बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री छन् ।
यो चुनावमा विशाल खड्का,देवी खड्का र गंगा कार्कीले प्रतिनिधि सभा टिकटमा आकांक्षा राखेका थिए । अन्तमा कार्कीले टिकट पाएपछि देवी खड्का असन्तुष्ट रहँदै आएकी थिइन् । विशाल खड्का सहिद रितबहादुर खड्का भाइ हुन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन