काठमाडौं । नेपाल समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनबारे भ्रम फैलाइएको भन्दै सचेत गराएका छन् । बागमती प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले गठबन्धनबारे भ्रम फैलाइएकाले सचेत रहनुपर्ने भन्दै सत्ता स्वार्थका लागि गठबन्धन नबनेको दाबी गरे ।
सत्ताका लागि दलहरु गठबन्धन गरेर आगामी निर्वाचनमा जान लागेको बताइएका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गठबन्धन सत्ता स्वार्थमा नरहेको दाबी गरेका हुन् ।
बहुदलीय व्यवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने भए पनि देशलाई जोगाउन गठबन्धन गर्नुपरेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ कार्तिक २०७९, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव