काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले ९१ र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । ९१ दिन अवधिका लागि ३ अर्ब ६० करोड र ३६४ दिन अवधिका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
९१ दिन अवधिको ट्रेजरी माघ १० गते परिपक्व हुनेछ भने ३६४ दिन अवधिको ट्रेजरी बिल २०८० कात्तिक ७ गते परिपक्व हुनेछ । सोमबार जारी हुने ट्रेजरी बिलको आज ३ बजे बोलकबोल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ कार्तिक २०७९, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी