अर्घाखाँचीमा अरिङ्‍गालले टोक्दा एक जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, १९ : ०७
अर्घाखाँचीमा अरिङ्‍गालले टोक्दा एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा अरिङ्‍गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । गाई चराउन गएकी शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको अरिङ‍गालको टोकाइबाट ज्यान गएको हो ।

अरिङ्गलाले टोकेर गम्भीर घाइते भएकी सारुको उपचारका क्रममा बिहीबार देवदह मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस