सहसचिव र उपसचिव पदमा खुल्यो विज्ञापन, कुनमा कति ?

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, ०८ : ०२
सहसचिव र उपसचिव पदमा खुल्यो विज्ञापन, कुनमा कति ?

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।

सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो ।

दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।

प्रतिक्रिया दिनुहोस