काठमाडौं । वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको बिहीवार ५९ वर्षको उमेरमा निधन भएको हो ।
उनको काठमाडौंमा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। रेडियो नेपालबाट गायन शुरू गरेका पाण्डेले आधुनिक गीत तथा भजनमा स्वर दिएका छन् ।
पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन