काठमाडौ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा अभिनेत्री रेखा थापा मनोनित भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् ।
यसअघि अध्यक्ष लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । गत मंसिरमा सम्पन्न पार्टीको अधिवेशनमा अभिनेत्री थापा लिङ्देन समूहबाट महामन्त्री पदको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित हुन पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग