चितवन । केहि दिन अघि एमाले प्रवेश गरेको भनिएका चितवन माडीका माओवादी नेताहरू माओवादी केन्द्रमै फर्किएका छन् । उनीहरुले आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेट गरी भुलवस एमाले बन्न पुगेको बताउदै माओवादी मै रहने बताएका हुन्।
केहि दिन अघि एमाले प्रवेश गरेको भनिएका माडीका नेता, पार्टीका प्रदेश सदस्य गिरिधारी सुवेदी र युवा नेता सुरेश थापाले अध्यक्ष प्रचण्डलाई भेटी पुनः पार्टीमै फर्किएका हुन्।
माओवादी मै फर्किदै उनीहरुले भने माओवादी केन्द्र र प्रचण्ड न नेपालको समृद्धि र समाजवादी आन्दोलनको नेतृत्व हो हामी भुलवस एमाले बनेका थियो । उक्त पार्टी भन्दा नि राम्रो पार्टी माओवादी केन्द्र भएको महशुस भयो। एमालेमा उकुस मुकुस भएका कारण पुन माओवादी मै फर्केका हौ।
उनीहरुले चितवनको विकास र समृद्धि अध्यक्ष प्रचण्डबाट मात्र सम्भव भएको बताए । साथै, उनीहरुले माओवादी पार्टी र आन्दोलनमा इमान्दारिता पूर्वक लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस