निगमले यसरी भर्ना गर्दैछ पाँच दर्जन पाइलट

पत्रपत्रिकाबाट

मंगलबार, ०५ असार २०७५, ०८ : ५४
निगमले यसरी भर्ना गर्दैछ पाँच दर्जन पाइलट


काठमाडौं । नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्ने सार्वजनि प्रस्ताव गरेको छ ।

जसमा ४६ जना क्याप्टेन र १६ जना कोपाइलट (फस्र्ट अफिसर) छन् । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

यसरी लिइने पाइलटले निगमसँग रहेका आन्तरिक तथा अन्तराष्ट्रिय उडान गरिरहेका ६ किसिमका जहाज उडाउन लगाइने छ ।

पटक पटक पाइलछ भर्ना गर्न सार्वजनिक सूचना जारी गर्दा पनि सफल हुन नसकेपछि निगमले भाडामा पाइलट उपलब्ध गराउने रिक्रुटिङ कम्पनीमर्फत ठूलो परिमाणमा पाइलट दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस