चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुरमा नवनिर्मित घरमा सरेका छन्।
भरतपुर महानगरपालिका १४ स्थित शिवनगरमा रहेको प्रचण्ड टोलमा बनेको एकतले घरमा प्रचण्ड आज सरेका हुन्। अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल सहित नयाँ घरमा सरेका हुन् ।
घर बनेको ठाउँ प्रचण्डको निर्वाचन क्षेत्रमै पर्छ। प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा प्रचण्ड आफ्नै घरमा सरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असोज २०७९, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’